संगालोखबर


सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

अविरल वर्षाका कारण डुबान हुन सक्ने भन्दै नदी किनारका बस्ती तथा प्रभावित हुनसक्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

Advertisement

जोखिम महसुस भएमा सुरक्षित स्थानमा सर्न पनि प्रशासनले आग्रह गरेको छ । यस्तै तीन वटै सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवालालाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!