भोटेकोशीमा आएको भीषण बाढीले रसुवा बजार र भन्सार बगायो, ठूलो क्षतिको आशंका
विराटनगर । आज बिहान भोटेकोशीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ । लेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।
प्रशासनका अनुसार दुईवटा बजार तहसनहस भएका छन् । रसुवा भन्सार क्षेत्रमा रहेका गाडीहरू र अन्य सामग्रीहरू पनि बाढीले बगाएको छ ।
गत वर्षको बाढीले बगाएर भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ । रसुवामा ठूलो बाढी आएपछ...






























