धनकुटामा इभी गाडी र ट्याङ्कर जुध्यो
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ सेल्फीडाँडामा आज इभी गाडी र ट्याङ्कर जुध्दा दुई जना घाइते भएका छन् ।
धरानबाट तेह्रथुम जाँदै गरेको प्र.१-०२-००१ ज ४४४१ नं. इभी गाडी र विपरित दिशाबाट आउँदै गरेको को १ ख ७५२० नं.को ट्याङ्कर बिहान करिब ११ः३० बजे आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी इभी चालक तेह्रथुमको फेदाप गाउँपालिका-१ का ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुरको पौवादुम्मा गाउँपालिक...































