बैंकिङ कसुरमा जनप्रतिनिधि पक्राउ
सिन्धुपाल्चोक । बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नक्कली सेवाग्राहीको भेषमा जिल्ला प्रहरी सिन्धुपाल्चोकबाट खटिएका प्रहरी निरीक्षक सञ्जिव यादवसहितको सुरक्षाकर्मीको टोलीले जुगल ५ ढाडेबाट तामाङलाई पक्राउ गरेको हो ।
उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेस गरेर आवश्यक कानुनी प्रक्रियामा पठाइएको प्रहरी निरीक्...






















