उदयपुरमा अटो दुर्घटना हुँदा सात जना घाइते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित सेल्फी डाँडामा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । हिजो साउनेबाट गाइघाटतर्फ जाँदै गरेको स १ ह ८८७ नम्बरको अटो ब्रेक फेल भएर दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जना गम्भीर र चार जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ओरालो बाटोमा ब्रेक फेल हुँदा अटो दुर्घटना भएको हो ।
दुर्घटनामा त्रियुगा नगरपालिका-१४ साउने की ३३ वर्षीया मन्...



























