धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को ग्रान्ड फिनाले भोलि
धनकुटा । धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ को फाइनल भोलि हुने भएको छ । रिक्रियसन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. र टिन्स क्रिउ डान्स ट्रेनिङ सेन्टर धनकुटाले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको फाइनल बारे जानकारी दिएको हो ।
पूर्वी पहाडको सन्दर्भमा सांस्कृतिक र कलात्मक गतिविधिलाई थप विस्तार गर्ने उद्देश्यले गरिएको गट ट्यालेन्टको फाइनल तल्लो टुँडिखेलमा दिउँसो ४ बजेबाट सुरु हुने छ ...






























