ओखलढुङ्गामा एकल महिला मृत फेला, हत्याको आशङ्का
विराटनगर । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ चार्खुमा एक महिला मृत फेला परेकी छन् । सोमबार ५२ वर्षीया रत्नकुमारी कटुवाल आफ्नै घरमा मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार घरमा एक्लै बस्दै आएकी उनको शव शंकास्पद अवस्थामा फेला परेका छ । शव भेटिएको स्थान र अवस्था शंकास्पद देखिएपछि थप प्रमाण जुटाउनका लागि तालिम प्राप्त कुकुर झिकाइएको प्रहरीले जनाएको छ ।
‘धरानबाट तालिम प्राप्त कुकुर झिकाइसकेका छौं । अ...































