संगालोखबर
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज त्रियुगा नगरपालिका-२ स्थित भित्री कच्ची सडकमा ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको हो ।

मधेश प्रदेश ०१-००१ त २५६४ नम्बरको टयाक्टरले वृद्धालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक स्थानीय २४ वर्षीय धर्मेन्द्र राजधामी फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले ट्याक्टर धनी ४० वर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!