संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार चार सय रुपैयाँले वृद्धि भएको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तीन हजार रुपैयाँले बढेर सुन दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार एक सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!