आज कोशीका ९ सहित ४० जिल्लामा बाढीको मध्यम जोखिम
विराटनगर । आज कोशी प्रदेशका ९ सहित ४० जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । कोशीका इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा र उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ ।
कोशी प्रदेशका इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी, बझाङ, बाजुरा, कैलाल...




























