झापामा दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुनको सिक्री चोरी, दुई जना पक्राउ
झापा । झापामा दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुनको सिक्री चोरी भएको छ । शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सिक्री चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले चोरीमा संलग्न शिवसताक्षी-८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बूलाई पक्राउ गरेको छ । गत साउन २९ गते कमल गाउँपालिका-६ का ३० वर्षीय मनोज लिम्बू दोमुखा...




























