थप १६६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । आईतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आईतबार झापाका ४ जना र मोरङका १ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीका १० जना, धनुषाका २१ जना, रौतहटका २९ जना, कपिलबस्तुका ५ जना, कैलालीका ३ जना, सप्तरीका १२ जना, नेपालगन्जका ४ जना, बाँकेका ४ जना र सुर्खेतका १ जनामा कोरोना संक्रमण दे...





















