संगालोखबर सम्वाददाता


काठमाडौं । मंगलबार अपरान्हसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । हालसम्म ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिगत २४ घण्टाको अवधिमा ३८० जना संक्रमित थपिएका छन् । झापाका १ जना, पाँचथरका १ जना, मोरङका १ जना र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ७३ जिल्लामा संक्रमण फैलिएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!