धनकुटा, १७ असार । धनकुटाको पाख्रीवास नगरमा एमालेको प्यानलनै बिजयी भएको छ । एमालेको बिर्षबहादुर राई ४ हजार ४ सय ३९ मतसहित पाख्रीवासको मेयरमा विजयी भएका हुन ।

Advertisement

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसकी इन्दिरा थापाले १ हजार ६ सय २८ मत प्राप्त गरेकी छन । यता उप–मेयरमा एमालेकी देवकला तिम्सिनाले ४ हजार ४ सय २६ मत पाएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी काग्रेसका ज्ञानबहादुर गुरुङ्गले १ हजार ८ सय ३३ मत पाएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!