ताप्लेजुङ।  ताप्लेजुङको एक मात्र फुङलिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका छत्रपति प्याकुरेल विजयी हुनुभएको छ । उहाँ ३ हजार ८ सय ९५ मत ल्याएर विजयी हुनु भएको हो ।

Advertisement

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले ३ हजार ६ सय ६ मत पाउनुभयो । उपमेयरमा नेकपा माओवादी केन्द्रका बमबहादुर भट्टराई ३ हजार १ सय २९ मत ल्याएर विजयी हुनुभयो । उपमेयरमा एमालेकी बिमला सुब्बाले २ हजार ९ सय १५ मत प्राप्त गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!