पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका जयवहादुर चेम्जोङ ३२२६ मत प्राप्त गरी विजयी भएका छन् ।

Advertisement

निकटतम प्रतिस्पर्धी कांग्रेसका बमप्रसाद लावतीले २००३ मत पाएका छन् । उपाध्यक्षमा एमालेकै सीता आचार्य ३२८५ मतका साथ बिजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी राप्रपाका हितवहादुर अगुवाले ११३९ मत प्राप्त गरेका छन् । यसअघि एमालले हिलिहाङ गाउँपालिका जितेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!