रोल्पा । माओवादीको आधार क्षेत्र रोल्पामा पहिलो पटक नेकपा एमालेले विजयी खाता खोलेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित बहुमत वडामा एमाले विजयी भएको छ ।

Advertisement

अध्यक्षमा एमालेका बालाराम बुढा ३४०२ मत प्राप्त गरि विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै छमाया पुन ३४०२ मत प्राप्त गरि विजयी भएकी छन् ।

रोल्पाकै त्रिवेणी गाउँपालिकामा पनि एमालेले बिजय पाएको छ । तर त्यहाँको मतपरिणाम आधिकारि घोषणा भइसकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!