Advertisement

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा कांग्रेसका वीरवहादुर सुनार ५१३४ मतसहित निर्वाचित भएका हुन् । उनी एमालेका किशोर लिम्बुलाई ४३७१ मतमा रोक्दै विजयी भएका हुन् ।

उपमेयरमा एमालेकी चिनी गिरी ५२७१ मत ल्याएर विजयी भएकी छन् । कांग्रेसकी गंगादेवी जोशी ४७१६ मत ल्याएर दोस्रो भइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!