संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेकपा एमाललले जितेको छ । एमालेका मुरारी खतिवडाले ५५६५ मत ल्याएर जित हात परेका हुन् ।

Advertisement

उनका निमटतम प्रतिद्वन्द्वी कांग्रेसका महेश थपलियाले ५हजार १३१ मत पाए ।

उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी दिगेश्वरी श्रेष्ठ ५ हजार ४९३ मतसहित उपमेयरमा निर्वाचित भइन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्मला बस्नेत तामाङले ५ हजार २०८ मत ल्याइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!