उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष उपाध्यक्ष सहित बहुमत जितेको छ । अध्यक्षमा एमालेका मानवहादुर केप्छाकी मगर ४४२५ मत प्राप्त गरि बिजयी भएका छन् ।

Advertisement

उपाध्यक्षमा पनि एमालेकै सानुकुमारी राउत ३५३८ मत प्राप्त गरि विजयी भएकी छन् । अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकका जीतवहादुर खड्काले २९८१ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा पराजित कांग्रेसकी बिमाकुमारी राईले ३०५५ मत प्राप्त गरेकी छन् ।

उदयपुरमा यसअघिनै एमालेले ताप्ली गाउँपालिकामा पनि एमालेले जितेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!