संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

Advertisement

गाउँपालिका अध्यक्षमा एमालेका रत्न सुब्बा २ हजार ६० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीम लिम्बूले २ हजार ३ मत मत पाएका छन् ।

उपाध्यक्षमा एमालेकै सीता दाहाल २ हजार १ सय ५० मतका साथ विजयी भएकी छन् । प्रतिस्पर्धी कांग्रेसकी राधा गौतमले १ हजार ९ सय ३४ मत प्राप्त गरेकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!