धनकुटामा सुनिलबहादुर थापालाई उम्मेद्वार बनाउँन कांग्रेसको सिफारिस
धनकुटा । नेपाली कांग्रेस धनकुटाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट सुनिलबहादुर थापालाई उम्मेदवार बनाउँन सिफारिस गर्ने निर्णय गरेको छ । कांग्रेसको क्षेत्रीय समिति, जिल्ला समिति र महाधिवेशन प्रतिनिधिसहितको आज बसेको संयुक्त बैठकले पार्टीका केन्द्रिय सदस्य थापालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि केन्द्रिय समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
नेता थापालाई सर्वसम्मत रुपमा उ...































