संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेता चयन गरिएको छ । संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो चयन भएका हुन् ।

Advertisement

मंगलबार बसेको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । आङ्बो पाँचथर १ (ख) बाट निर्वाचित भएका हुन् ।

प्रदेशसभामा माओवादी केन्द्रको १३ सिट रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!