- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि आव्हान गरिएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै माघ २३ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।

Advertisement

गत पुस ३० गते अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेश १ को नयाँ सरकार बनिसकेको छ । त्यस्तै अब प्रदेशसभाले विभिन्न ७ वटा विषयगत समिति निर्माण गर्नुपर्ने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!