- संगालोखबर सम्वाददाता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह्र शीतल निवासमा उनले सपथ ग्रहण गरेका हुन् ।

Advertisement

प्रधानमन्त्री दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् । सोमबार नै उप–प्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!