पुलमा ठेकेदारको लापर्वाही

पुलमा ठेकेदारको लापर्वाही

भोजपुर । संघीय संरचनापछि गाउँमा करोडौं लागतका विकासे पुलका योजना ल्याइए। तर, ठेकेदार र अन्य सरोकारवालाका कारण भोजपुरका पुलहरू अलपत्र छन्। उचित नियमन, अनुगमन नहुँदा ती योजना अझ बेबारिसे बनेका हुन्। धेरै पुल बनिनसक्दै भत्किएका र बन्न बाँकी छन्। यस कारण नागरिक कष्टकर दैनिकीबाट मुक्त हुन सकेका छैनन्। ठेकेदारको कमजोरीले मंसिर ११ गते हतुवागढी–२ रानीबास र रामप्रसाद राई–५ मानेभञ्याङ जोड्ने कावाखोला...
हक्की प्रतियोगितामा सुदूरपश्चिम र नेपाली सेना उपाधि नजिक

हक्की प्रतियोगितामा सुदूरपश्चिम र नेपाली सेना उपाधि नजिक

विराटनगर । नेपाली सेना र सुदूरपश्चिम प्रदेश विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । शहिद रंगशालामा शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई हराउँदै सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई पराजित गर्दै नेपाली सेनाको टिम उपाधि नजिक पुगेका हुन् । पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–१ गोलले हराउँदै सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गर...
काठमाडौंको महादेव स्थानमा केएमसीको स्वास्थ्य शिविर, ९६३ बिरामीको निःशुल्क उपचार

काठमाडौंको महादेव स्थानमा केएमसीको स्वास्थ्य शिविर, ९६३ बिरामीको निःशुल्क उपचार

काठमाडौं । काठमाडौं महानगरपालिका–३५ स्थित महादेव स्थानमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । जीवन्त फर्मा केयर एण्ड प्रा.लि.सँगको सहकार्यमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । फर्मा परिषरमा सञ्चालन भएको शिविरमा केएमसीका डाक्टरहरुले ९६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १९३ जनाको भिडियो एक्सरे, १२१ जनाको ल्याव टेस्ट र...
प्रगतिशील लेखक संघ धनकुटाको अध्यक्षमा पुनः अधिकारी निर्वाचित

प्रगतिशील लेखक संघ धनकुटाको अध्यक्षमा पुनः अधिकारी निर्वाचित

धनकुटा । प्रगतिशील लेखक संघ धनकुटाको अध्यक्षमा पुनः रमेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । पत्रकार तथा लेखक अधिकारीले दोस्रो कार्यकालका लागि सर्वसम्मत रुपमा नेतृत्व पाएका हुन् । समितिको उपाध्यक्षमा अनिल सुवेदी, सचिवमा माया राउत र कोषाध्यक्षमा ईश्वर थापा चयन भएका छन् । य...
मासु काट्ने दाउले हानेर श्रीमतीको हत्या, २१ बर्षीय युवक पक्राउ

मासु काट्ने दाउले हानेर श्रीमतीको हत्या, २१ बर्षीय युवक पक्राउ

काठमाडौं । काठमाडौंमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेल बस्ने २४ वर्षीया लक्ष्मी तामाङको हत्या गरेको आरोपमा उनका श्रीमान २१ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका हुन् । गएराती पौने ११ बजे डेरामा उनीहरूबीच घरायसी विवाद भएको थियो । सोही क्रममा थापाले मासु काट्ने दाउले तामाङको घाँटीमा हानेका थिए । घटनाको जानकारी पा...
छोरीको घर हिडेकी झापाकी ७० वर्षीया वृद्धा १२ दिनदेखि बेपत्ता

छोरीको घर हिडेकी झापाकी ७० वर्षीया वृद्धा १२ दिनदेखि बेपत्ता

झापा । मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएकी छन् । आमा बेपत्ता भएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन् । परिवारका सदस्यले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन् । विसं २०७८ फागुन २९ गते घरबाट हिँडेकी लीलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्त...
खोलामा डुबेर ५ बर्षीय बालकको मृत्यु

खोलामा डुबेर ५ बर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका–७ मा बस्दै आएका गौर बहादुर मगरका ५ बर्षीय छोरा निस्पल छन् । बिहीवार साँझ ६ बजे खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुबिरहेको अवस्था बालकलाई उनकी आमाले फेला पारेकी थिइन् । बालकलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जि...
बुहारीले गरिन् सासुको हत्या

बुहारीले गरिन् सासुको हत्या

दाङ । दाङमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । शान्तिनगर गाउँपालिका–७ राउतराकी ६५ वर्षीया कमिनी कुँवरको हत्या आरोपमा उनकी बुहारी २३ वर्षीया कुमारी कुँवर पक्राउ परेकी हुन् । चैत ८ गते दिउँसो साढे १२ बजे कमिनी शान्तिनगर–६ कोर्बाङस्थित गनारीमा रहेको आफ्नै बारीमा केराउ टिप्न गएकी थिइन् । उनी केराउ लिएर घर फर्किने क्रममा वडा नं. ६ कोर्बाङस्थित जंगलमा बुहारीले छुरी प्रहार गरी उनको हत...
स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमालेको निर्णय

स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । साथै तालमेलको जिम्मा गर्ने अधिकारसमेत स्थानीय कमिटीलाई दिइएको छ । बिहीबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय तहका कमिटीलाई चैत मसान्तभित्रमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचन...
काठमाडौंको डल्लेचौरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ७२१ बिरामी लाभान्वित

काठमाडौंको डल्लेचौरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ७२१ बिरामी लाभान्वित

काठमाडौं । काठमाडौं महानगरपालिका–३० स्थित डल्लेचौरमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा नंम्बर ३० स्थित शहरी स्वास्थ्य प्रवर्धन केन्द्र र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो । प्रवर्धन केन्द्रको परिषरमा सञ्चालन भएको शिविरमा ७२१ जना बिरामी लाभान्वित भएका छन् । जसमध्ये १८९ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर ...
राष्ट्रिय पुरुष हक्की प्रतियोगिताः सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा

राष्ट्रिय पुरुष हक्की प्रतियोगिताः सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । बिहीबारको पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० को गोलअन्तरमा पराजित गरेको छ । गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र पिताम्बर थापाले समान २–२ गोल तथा रोहन लामाले १ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच ...
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश, मेनेजर जोशी एक लाख धरौटीमा छुटे

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश, मेनेजर जोशी एक लाख धरौटीमा छुटे

काठमाडौं । नाबालिग गायिका माथि बलात्कार मुद्दामा हिरासतमा रहेका पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार अदालतले थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । त्यस्तै शाहका मेनेजर कृष्ण जोशीलाई अदालतले लाई एक लाख धरौटी माग गरेको छ । उनले धरौटी पनि बुझाइसकेका छन् । झूटो प्रेमको बहाना बनाई बिवाह गर्ने आश्वासन दिएर तनहुँ, पोखरा, नवलपुर लगायतक...
विराटनगरमा ड्रोनको माध्यमबाट घरको विवरण संकलन सुरु

विराटनगरमा ड्रोनको माध्यमबाट घरको विवरण संकलन सुरु

विराटनगर । ड्रोनको माध्यमबाट विराटनगर महानगरपालिकामा रहेका घरको विवरण संकलन गर्ने कार्य आजदेखि सुरु गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले उक्त कार्य शुभारम्भ गर्दै नगरको विकासमा घर, सडकलगायत सम्पूर्ण पूर्वाधारका विषयमा प्राप्त हुने जानकारीले सघाउ पुग्ने विचार व्यक्त गरे । डिजी निर्माण इञ्जीनियरिङ प्रालिका प्रमुख विवेक सिंहले ग्लोवल पोजिशन सिष्टम (जिपिएस)द्वारा नगरका १० फिटभित्रको क्षेत...
लागुऔषधसहित आमा–छोरा पक्राउ

लागुऔषधसहित आमा–छोरा पक्राउ

झापा । झापाको मेचिनगर नगरपालिका–१० बाट लागुऔषधसहित आमा–छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४५ बर्षीया मैनी खातुन र उनका छोरा २५ बर्षीय मेबुव आलम छन् । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले खातुनको घरमा चेकजाँच गर्ने क्रममा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, १ थान ड...
सप्तकोशी नदीमा हामफालेका व्यक्तिको जिवितै उद्धार

सप्तकोशी नदीमा हामफालेका व्यक्तिको जिवितै उद्धार

सुनसरी । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिको प्रहरीले जिवितै उद्धार गरेको छ । प्रहरीले सप्तकोशी नदीमा हामफालेका विराटनगर महानगरपालिका–८ का ६८ बर्षीय बुनई यादवको जिवितै उद्धार गरेको हो । बुधवार राती करिव सवा ८ बजे यादवले सप्तकोशी नदीमा हाम फालेका थिए । घटनाको जानकारी पाएसँगै प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको टोलीले यादवको उद्धार गरेको हो । के कारण उनले नदीमा हामफाले भन्ने विषयमा अनुसन्धान भ...
लेटाङमा तीन दिनपछि हट्यो कर्फ्यू

लेटाङमा तीन दिनपछि हट्यो कर्फ्यू

विराटनगर । मोरङको लेटाङमा लगाइएको कर्फ्यू तीन दिनपछि बिहिबार बिहानबाट हटाइएको छ । शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना पश्चात उत्पन्न परिस्थितीले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार विहान ७ बजेबाट लेटाङमा कर्फ्यू आदेश जारी गरेको थियो । दक्षिणमा लेटाङ नगरपालिका वडा नं.३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, उत्तरमा लेटाङ–६ को वडा कार्यालय, पूर्वमा मोरङे खोला, पश्चिममा चिसाङ ...
काठमाडौंको बुढानिलकण्ठमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको बुढानिलकण्ठमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ स्थित शिवपुरीको फेदीमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गिरिजा प्रसाद कोइराला फाउन्डेसन (क्षेत्र नंम्बर ४) सँग सहकार्य गरेर शिविर सञ्चालन गरेको हो । बुढानिलकण्ठ मन्दिर परिषरमा सञ्चालन भएको शिविरमा ९२१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७७ जनाको भिडियो एक्सरे, १६३ जना...
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई ‘अन द स्पोट’ कारबाही गरिने

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई ‘अन द स्पोट’ कारबाही गरिने

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले ‘अन द स्पोट’ कारबाही गर्ने भएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका घटना न्यूनीकरणका लागि आयोगले यो पटक कडा कदम चाल्ने तयारी गरेको हो । आचारसंहितालाई कागजी दस्तावेजको रुपमा मात्र नभई निर्वाचन निष्पक्ष र धादलीरहित बनाउँने दह्रो हतियारका रुपमा प्रयोग गरिने आयोगका पदाधिकारीहरु बताउँछन् । आचारसंहितालाई कडाईका साथ लागू ग...
देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चतकालका लागि बन्द

देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चतकालका लागि बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने भएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गर...
१२ बर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

१२ बर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

  बझाङ । बझाङमा बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार साँझ घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरीका आधारमा उनका दाजुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाले घटनाबारे बताएपछि उनकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार ...
धनकुटाको साँगुरीगढीमा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटाको साँगुरीगढीमा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा साँगुरीगढी–७ की १९ बर्षीया श्रेया राई छन् । गएराती करिव ९ बजे साँगुरीगढी किल्ला नजिक गोलखाडी–भेडेटार भित्री कच्ची सडक खण्डमा भेडेटारबाट गोलखाडीतर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो दुर्घटना भएको थियो । दुर्घटना  हुँदा सुमोमा सवार रहेकी राई गंभीर घाइते भएकी थिइन् । धरानस्थित वीपी कोईराला ...
स्थानीय तह निर्वाचनः आ-आफ्नै दाउमा दलहरू

स्थानीय तह निर्वाचनः आ-आफ्नै दाउमा दलहरू

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्...
नोबेलमा पुनः सुरु भयो इआरसीपी, मुखबाट इण्डोस्कोप छिराएर निकालिदै पित्त नलीको पथरिया

नोबेलमा पुनः सुरु भयो इआरसीपी, मुखबाट इण्डोस्कोप छिराएर निकालिदै पित्त नलीको पथरिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि नै इआरसीपी हो । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पन...
झापाको इटाभट्टामा नोबेलको स्वास्थ्य शिविर, ११ सय बिरामीको निःशुल्क उपचार

झापाको इटाभट्टामा नोबेलको स्वास्थ्य शिविर, ११ सय बिरामीको निःशुल्क उपचार

झापा । झापाको मेचीनगर नगरपालिका–७ इटाभट्टामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ७ सँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार एक सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १३२ जनाको भिडियो एक्सरे, ११४ जनाको रक्त परीक्षण र ९७ जनाको ईसीजी गरिएको नोबेलका प्रबन्धक ना...
विराटनगरमा सुरु भयो राष्ट्रिय हक्की प्रतियोगिता

विराटनगरमा सुरु भयो राष्ट्रिय हक्की प्रतियोगिता

विराटनगर । विराटनगरमा मंगलबारदेखि शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल हक्की संघको आयोजनामा विराटनगरको शहिद रंगशालामा पाँच दिने प्रतियोगिता सुरु भएको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मैदानमा बल प्रहार गरेर प्रतियोगिता उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै मेयर पराजुलीले खेलकुद क्षेत्रको दिगो विकासका लागि स्थानीय, ...
मोरङको लेटाङ घटनाकी मृतक महिला प्रहरीको पक्षमा न्याय माग्दै प्रदर्शन

मोरङको लेटाङ घटनाकी मृतक महिला प्रहरीको पक्षमा न्याय माग्दै प्रदर्शन

विराटनगर । मोरङको लेटाङमा भएको झडपमा परी ज्यान गुमाएकी महिला प्रहरी उर्मिला श्रेष्ठको पक्षमा न्याय माग्दै विद्यार्थीहरुले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् । मृतक महिला प्रहरीलाई न्याय र यौंन हिंसामा संलग्न शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले मृतक महिला प्रहरीको फोटोसहित प्लेकार्ड बोकेर बजारमा प्रदर्शन गरे । महेन्द्र मोरङ क्याम्पसमा भेला भएर निश्किएक...
धनकुटाका जनकसिंहले गाउँमा गोल्डकप सञ्चालनका लागि स्थापना गर्दिए नौं लाखको अक्षयकोष

धनकुटाका जनकसिंहले गाउँमा गोल्डकप सञ्चालनका लागि स्थापना गर्दिए नौं लाखको अक्षयकोष

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाडाबजारका जनकसिंह लिम्बूले गाउँमा डबलसिंह स्मृति गोल्डकप सञ्चालनका लागि नौं लाखको अक्षयकोष स्थापना गरिदिएका छन् । चौविसे गाउँपालिका–६ राजारानीस्थित हात्तीटार स्पोट्र्स क्लवको स्वमित्वमा रहने गरी लिम्बूले ‘जय दगलसेन लिम्बु योगिन स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् । अक्षयकोष स्थापना गर्ने लिम्बू झापाको दमकमा बस्दै आएका छन् । उनले आफ्ना स्वर्गिय माता जयल...
सुनको मूल्य एक लाख नाघ्यो

सुनको मूल्य एक लाख नाघ्यो

विराटनगर । नेपाली बजारमा मंगलबार सुनको मूल्य एक लाख नाघेको छ । प्रतितोला एक लाख तीन सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेर एक लाख नाघेको हो । मंगलबार चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला २० रुपैयाँका दरले चाँदीको मू...
प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मञ्चको अध्यक्षमा भण्डारी निर्वाचित

प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मञ्चको अध्यक्षमा भण्डारी निर्वाचित

काठमाडौं । नेकपा एमाले निकट प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मञ्चको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । मञ्चको पाँचौ अधिवेशनले भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा क्रमशः डिकबहादुर खत्री (कुमार), दलबीर भण्डारी, रामकुमार राई, सरिता घले र सन्जु गुरुङ निर्वाचित भएका छन् । महासचिवमा जनक रावल तथा उप–महासचिवमा मिलन कट्टेल र डण्डपाणी भट्...
मासिक डेढ खर्ब व्यापार घाटा

मासिक डेढ खर्ब व्यापार घाटा

काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेको छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०७८/७९ को फागुन मसान्तसम्म (आठ महिनामा) मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ। यसरी हेर्द...
झडपमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिलालाई सहकर्मीले यसरी गरे अन्तिम विदाई (फोटो फिचर)

झडपमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिलालाई सहकर्मीले यसरी गरे अन्तिम विदाई (फोटो फिचर)

विराटनगर । मोरङको लेटाङमा भएको झडपमा परी ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई उनका सहकर्मीहरुले सोमबार अपरान्ह विराटनगरको कोशी अस्पतालमा शोक सालामी दिदैं अन्तिम विदाई गरेका छन् । उदयपुर घर भएकी २६ बर्षीय उर्मिलाको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि लैजानु अघि प्रहरी टोलीले कोशी अस्पतालमा शोक सलामी दिएको हो । पोष्टमार्टमपछि कोशी अस्पताल परिषरमा उर्मिलाको पार्थिव शरीर राखिएको थियो । १ नम्...
error: Content is protected !!