संगालोखबर सम्बाददाता
फायल तस्बीर

सुनसरी । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिको प्रहरीले जिवितै उद्धार गरेको छ । प्रहरीले सप्तकोशी नदीमा हामफालेका विराटनगर महानगरपालिका–८ का ६८ बर्षीय बुनई यादवको जिवितै उद्धार गरेको हो ।

बुधवार राती करिव सवा ८ बजे यादवले सप्तकोशी नदीमा हाम फालेका थिए । घटनाको जानकारी पाएसँगै प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको टोलीले यादवको उद्धार गरेको हो ।

Advertisement

के कारण उनले नदीमा हामफाले भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!