धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सी जलाइयो, क्याम्पसमा तोडफोड र तालाबन्दी
धनकुटा । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोमबार धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेको छ । क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली विद्यार्थीहरुले उनको कुर्सी प्राङ्गणमा ल्याएर जलाएका हुन् ।
संगठनले राखेका माग संवोधनमा चासो नदेखाएको भन्दै आक्रोशित नेविसंघ सम्बद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड पनि गरेका छन् । क्याम्पस प्रमुखको...































