कोशी प्रदेशका सभामुख गौतमले दिए राजीनामा
विराटनगर । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले मंगलबार पदबाट राजीनामा दिएका छन् । आजै काठमाडौंबाट विराटनगरस्थित प्रदेशसभा सचिवालयमा आएर उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै उनले राजीनामा पत्र बुझाएका हुन् ।
उनले गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पदबाट राजीनामा दिएसँगै मुख्यमन्त्री दाबी गर्न दलहरु प्रदेश प्रमुखको कार्यालय जाने तयारीमा छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठ...































