सिड्नीमा भेटिएकी नीताले भनिन्-हनिमुन मनाउन सिड्नी मै आउँछु
सिड्नी । यतिबेला अभिनेत्री नीता ढुगांना सिड्नी आईपुगेकी छिन । उनी यसै हप्ता जून ३ तारेखका दिन झापाली समाजले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुने छिन ।
उनी अहिले भने सिड्नी घुम्नमा ब्यस्त छिन । ‘अष्टेलिया आउने सपना पूरा भयो,’ उनले भनिन्, ‘ यो निकै सुन्दर मूलुक रहेछ,’
सिड्नीमा रहेको ओपरा हाउस घुमेपछी भने नितालाई प्रेमीको याद आएछ ‘ओपरा हाउसमा प्रेमीसंग आउन पाएको भए अर्कै मज्जा आउँथ्य...
