सरकार असफल भईसक्यो : नेता पौडेल
धनकुटा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार असफल भइसकेको आरोप लगाएका छन् । प्रेस युनियनले आज धनकुटामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले विकासको प्राथमिकता र जनताका आवश्यकता छुट्याउन नसक्दा सरकार असफल भएको बताएका हुन् ।
सरकारमा भएकाहरुले हावादारी कुरा गरेर समृद्धिको यात्रामा ध्यान नदिएको भन्दै नेता पौडेलले सरकारले जनतालाई सुशासनसँगै न्याय दिन ...

























