राजतन्त्र फर्कने कल्पना गर्नु बेकार: चेम्जोङ्ग
धनकुटा । जनता समाजवादी पार्टीका केन्द्रिय नेता एवं विदेश विभाग प्रमुख रकम चेम्जोङ्गले राजतन्त्र फर्कने कल्पना गर्नु बेकार भएको वताएका छन् । जनता समाजवादी पार्टीले वुधवार धनकुटामा गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता चेम्जोङ्गले यस्तो वताएका हुन् ।
पूर्व शान्ती मन्त्रीसमेत रहेका चेम्जोङ्गले मुलुकको राजनीति निराशाजनक अवस्थामा गुज्रिरहेका बेला देशी विदेशी शक्तिहरुको चलखेलमा राजावादीहरु सल्वलाए पनि ...



























