नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४ हजार बिरामीको निःशुल्क उपचार
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४ हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरिएको छ । ‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, पथरी, वयरवन, विराटचौक र सुन्दरहरैंचाका विभिन्न वडा तथा टोलहरुका १४ हजार ५ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका हुन् ।
नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सो क्षेत्रका नाग...



























