धरानमा सार्वजनिक जग्गामा बनाएको घर उपमहानगरले भत्कायो, स्थानीय र सुरक्षाकर्मीबीच झडप

धरानमा सार्वजनिक जग्गामा बनाएको घर उपमहानगरले भत्कायो, स्थानीय र सुरक्षाकर्मीबीच झडप

धरान । धरान उपमहानगरपालिका–५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरी बनाइएको घर महानगरले भत्काएको छ । सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घर आइतबार डोजर लगाएर भत्काइएको हो । स्थानीय मुना चौधरी लिम्बूले सो घर बनाएकी थिइन् । डोजरले घर भत्काउने क्रममा स्थानीयवासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ । तर ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालित गरिएकाले उनीहरुले स्थिति...
भोजपुरे खुकुरीको माग उच्च, कालिगढ अभावले उत्पादनमा समस्या

भोजपुरे खुकुरीको माग उच्च, कालिगढ अभावले उत्पादनमा समस्या

भोजपुर । अन्तर्राष्ट्रिय बजारमासमेत माग हुने गरेको भोजपुरे खुकुरीको माग अनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीले गुनासो गरेका छन् । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालिगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालिगढ पेसा लोप हुने अवस्थामा पुगेको छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालिगढ अभाव...
अन्तरजातीय विवाह गर्नेलाई १ लाख पुरस्कार

अन्तरजातीय विवाह गर्नेलाई १ लाख पुरस्कार

मुगु । अन्तरजातीय विवाह गर्ने जोडीलाई मुगुको छायानाथरारा नगरपालिकाले प्रोत्साहन बापत १ लाख पुरस्कार दिने भएको छ । नगरपालिकाको १२ औं नगर कार्यपालिका बैठकले जातीय विभेद कम गर्न यो निर्णय गरेको हो । कार्यपालिका बैठकले दलित हकअधिकारका लागि नीति पारित गर्दै उमेर पुगेका युवायुवतीले अन्तरजातीय विवाह गरे प्रोत्साहनस्वरूप पुरस्कार दिने घोषणा गरेको हो । जातीय विभेद अन्त्य गरी पिछडिएका दलित वर्गको हकअधिका...
२०७९ माघ ८ गते आइतबारको राशिफल

२०७९ माघ ८ गते आइतबारको राशिफल

ई.सं. २०२३ जनवरी २२ नेपाल सम्बत ११४३ सिल्लाथ्व पारु, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा, चन्द्रमा मकर राशिमा श्रवण नक्षत्र, वज्र योग, किस्तुघ्नं करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । ...
धनकुटाको महालक्ष्मीमा मेयर कप फुटबल सुरु, उद्घाटन खेल जित्दा कर्मचारीले पाए खसी पुरस्कार

धनकुटाको महालक्ष्मीमा मेयर कप फुटबल सुरु, उद्घाटन खेल जित्दा कर्मचारीले पाए खसी पुरस्कार

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको मैत्रिपूर्ण उद्घाटन खेलमा महालक्ष्मीको जनप्रतिनिधि टिमलाई ३–० गोलले हराउँदै कर्मचारी टिम बिजयी भएको छ । मैत्रीपूर्ण खेल जितेको कर्मचारी टिमले २५ किलोको खसी पुरस्कार पाएको छ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले पुरस्कार प्रदान गरेका छन् । बसन्त...
धनकुटाको जितपुरमा बसन्त पञ्चमी मेला लाग्ने, चर्चित कलाकारहरू आउँदै

धनकुटाको जितपुरमा बसन्त पञ्चमी मेला लाग्ने, चर्चित कलाकारहरू आउँदै

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरमा बसन्त पञ्चमी मेला लाग्ने भएको छ । बसन्त पञ्चमीको अवसर पारेर महालक्ष्मी नगरपालिका र महालक्ष्मी ७ नं. वडा कार्यालयको सहयोगमा जितपुर बजार व्यवस्थापन समितिले माघ १० देखि १२ गतेसम्म मेला आयोजना गरेको हो । बसन्त पञ्चमीको अवसरमा जितपुरमा हरेक वर्ष मेला लाग्दै आएको छ । त्यसैलाई निरन्तरता दिदै यो वर्ष पनि ‘महालक्ष्मीको सान, कृषि पर्यटन, संस्कृति र सुशासन...
२३ दिनपछि आइपुग्यो झापाका निराकारको शव

२३ दिनपछि आइपुग्यो झापाका निराकारको शव

झापा । कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका झापाको बिर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापा आइपुगेको छ । शुक्रबार कम्बोडियाबाट काठमाडौं आइपुगेको उनको शव आज दिउँसो बिर्तामोडस्थित निवासमा ल्याइएको हो । कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको आगलागीमा ज्यान बचाउन १२ औँ तलाको झ्यालबाट हामफाल्दा पाण्डेको मृत्यु भएको थियो । आजै कनकाई म...
२०७९ माघ ७ गते शनिबारको राशिफल

२०७९ माघ ७ गते शनिबारको राशिफल

ई.सं. २०२३ जनवरी २१ नेपाल सम्बत ११४३ पोहेलागा आमै, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण औंसी, चन्द्रमा धनु राशिमा पूर्वाषाढा नक्षत्र, हर्षण योग, चतुष्पद करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुन...
सुरु भयो धनकुटा महोत्सव (फोटो फिचरसहित)

सुरु भयो धनकुटा महोत्सव (फोटो फिचरसहित)

धनकुटा । धनकुटामा आजदेखि प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवम् पाँचौ धनकुटा महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य संघ धनकुटाले टुँडिखेलमा ११ दिने महोत्सव आयोजना गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले महोत्सव उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले धनकुटाको पर्यटन, कृषि, उद्योग, व्यापार लगायत समग्र क्षेत्रक...
मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनकुटा आइपुगे राई, बधाई दिनेको ओइरो

मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनकुटा आइपुगे राई, बधाई दिनेको ओइरो

धनकुटा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राई धनकुटा आइपुगेका छन् । मन्त्री बनेपछि राई पहिलो पटक गृह जिल्ला आइपुगेका हुन् ।  एमाले केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज राई गत पुस ११ गते मन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्रीसहित केही मन्त्रीलाई सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । दलहरूबीच मन्त्रालय भागबन्डा टुङ्गिएपछि गत मं...
धरानमा खुकुरीले हानेर साथीको हत्या

धरानमा खुकुरीले हानेर साथीको हत्या

धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । विहीबार स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले खुकुरी प्रहार गरी उनका साथी ३५ वर्षीय कुमार बुढाथोकीको हत्या गरेका हुन् । राईले आफ्नै घरको भान्छा कोठामा खुकुरी प्रहार गरी बुढाथोकीको हत्या गरेका हुन् । त्यस्तै खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीया गोमा खड्का  गम्भीर घाइते भएकी छिन् । साथीको हत्या गरेर निस्किएका हर्कबहादु...
नेपालगञ्जबाट काठमाडौं उडेको विमान झापामा अवतरण

नेपालगञ्जबाट काठमाडौं उडेको विमान झापामा अवतरण

विराटनगर । आज बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । म...
२०७९ माघ ६ गते शुक्रबारको राशिफल

२०७९ माघ ६ गते शुक्रबारको राशिफल

ई.सं. २०२३ जनवरी २० नेपाल सम्बत ११४३ पोहेलागा त्रयोदशी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण त्रयोदशी, चन्द्रमा धनु राशिमा मूल नक्षत्र, व्याघात योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हु...
धनकुटा महोत्सवको तयारी पुरा

धनकुटा महोत्सवको तयारी पुरा

धनकुटा । शुक्रबारबाट धनकुटामा सुरु हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवम् पाँचौ धनकुटा महोत्सवको तयारी पुरा भएको छ । आयोजक उद्योग वाणिज्य संघले बिहीबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएको हो । केही सामान्य काम बाहेक बाँकी सम्पूर्ण तयारी पुरा भएको उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए । उनले सम्पूर्ण जिल्लावासीको म...
एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

काठमाडौं । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन् । उनले १६७ मत पाए भने कांग्रेसकी न्यौपानेले १०० मत पाइन् । प्रतिनिधिसभाका २७५ सांसद मध्ये २६८ जना मतदानमा सहभागी थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेल...
सिभिल मलमा एक पुरूषले पेट्रोल छर्किएर आफैंमाथि लगाए आगो

सिभिल मलमा एक पुरूषले पेट्रोल छर्किएर आफैंमाथि लगाए आगो

काठमाडौं । काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा आज एक पुरूषले आफैंमाथि आगो लगाएका छन् । करिव ३० बर्षीय विशान लामिछानेले पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका हुन् । बिहान पौने १२ बजे सिभिल मलमा रहेका उनले आफ्नो शरीरमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान ग...
विराटनगरमा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

विराटनगरमा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

विराटनगर । विराटनगरमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१० लालीगुराँस चोककी ८० वर्षीया देवी यादव छिन् । आज बिहान आगो ताप्ने क्रममा उनले लगाएको साडीमा आगो सल्किएको थियो । साडीमा सल्किएको आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल गएको छ ।
२०७९ माघ ५ गते बिहीवारको राशिफल

२०७९ माघ ५ गते बिहीवारको राशिफल

ई.सं. २०२३ जनवरी १९ नेपाल सम्बत ११४३ पोहेलागा द्वादशी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण द्वादशी, चन्द्रमा वृश्चिक राशिमा ज्येष्ठा नक्षत्र, ध्रुव योग, तैतल करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त ह...
कविता : जिन्दगी 

कविता : जिन्दगी 

कसैको साथबिना खास हुन्न रहेछ जिन्दगी सधै भरी एकै नास हुन्न रहेछ जिन्दगी क्षण भरमै यहाँ सपना बिलाउँछन् समय हामी कसैको दास हुन्न जिन्दगी  यो मनले त भन्छ प्रेम देउ प्रेम लेउ सबैको दिलमा प्रेमको बास हुन्न जिन्दगी टुट्छन् जब कलिला रहरहरू मनैदेखि जोडी–गासी पलाउने आश हुन्न जिन्दगी  आत्मा अमर छ भने व्यर्थै यो शरीर मरेर यो देह लास हुन्न जिन्दगी जलन र पीडा छातीभित्र राखी चल्छ जिन्दगी...
गोठगाउँमा सेवा विस्तार

गोठगाउँमा सेवा विस्तार

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको जवरजस्त पहल र दबावका कारण गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पताल सेवा विस्तार गरेको छ । विश्वविद्यालय परिसरमा मंगलबार कार्यक्रम गरेर अस्पतालको सेवा बिस्तार शुभारम्भ गरिएको हो । कार्यक्रममा कांग्रेस नेता एवं सांसद डा.शेखर कोइराला, सांसद डा.शर्मा, सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईँ लगायतले गमलामा पानी...
झापाका घिमिरेलाई एमालेले बनायो सभामुखको उम्मेदवार

झापाका घिमिरेलाई एमालेले बनायो सभामुखको उम्मेदवार

काठमाडौं । झापाका देवराज घिमिरेलाई नेकपा एमालेले सभामुखको उम्मेदवार बनाएको छ । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेले सर्वसम्मत उम्मेदवार बनाएको हो । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । सोही अनुसार घिमिरेले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्नेछन् । सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।
विमान दुर्घटनामा निधन भएका पाइलट केसीको सालिक बनाइने

विमान दुर्घटनामा निधन भएका पाइलट केसीको सालिक बनाइने

पोखरा । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको सालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिका–३ पोल्याङ घर भएका केसीको सम्झनामा रुपा गाउँपालिकाले अर्धकदको सालिकसहित उद्यान निर्माण गर्ने भएको हो । दुर्घटनामा निधन भएका ७२ जनाको नाम शिलालेखमा लेख्ने निर्णय पनि भएको छ । गाउँ कार्यपालिका बैठकले केसीको सालिकसहित उद्यान निर्माण गर्ने, शिलाले...
सुगमले तताए राम बजारको माहोल

सुगमले तताए राम बजारको माहोल

धनकुटा । ‘सम्हालिन्छ कहिले मन, कहिले त्यसै अतालिदिन्छ..’ गीत गाउँदै स्टेज चढेका गायक सुगम पोखरेलले माघको चिसोमा पनि लेगुवाको माहोल तताए । उनको गीत सुनेर दर्शकले मनोरञ्जनमात्र लिएनन्, स्वरमा स्वर मिलाउँदै नाचेर राम बजारमा धुलै उडाए । सांगीतिक माहोलमा झुमेका दर्शकलाई माघको कठ्याङ्ग्रिदो चिसोले रोक्न सकेन । उनीहरु मध्यरातसम्मै सांस्कृतिक कार्यक्रममा रमाए । माघे संक्रान्तिको अवसर पारेर महालक्ष्मी न...
पल शाहलाई जिल्ला अदालत तनहुँले दियो सफाइ

पल शाहलाई जिल्ला अदालत तनहुँले दियो सफाइ

तनहुँ । जिल्ला अदालत तनहुँले बालिका बलात्कार आरोपित नायक पल शाहलाई सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको ठहर गर्दै शाहलाई सफाइ दिएको हो । पल शाहका म्यानेजर कृष्ण जोशीले पनि सफाइ पाएका छन् । उनीमाथि बालिका बलात्कार प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो । पलले बालिकालाई झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक–पटक बलात्कार...
धनकुटाका राजेन्द्र राईले पाए भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी

धनकुटाका राजेन्द्र राईले पाए भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी

काठमाडौं । नवनियुक्त मन्त्री राजेन्द्र राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी पाउने भएका छन् । दलहरुबीच मन्त्रालय बाँडफाँडका क्रममा एमालेको भागमा परेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा मन्त्री राईलाई दिन लागिएको हो । धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा बिजयी भएका एमाले केन्द्रिय सदस्य राई गत पुस ११ गते मन्त्री नियुक्त भएका हुन् । सोही दिन उनीसहितक...
भोजपुरका सुदन किराँती पर्यटन मन्त्री बन्ने

भोजपुरका सुदन किराँती पर्यटन मन्त्री बन्ने

भोजपुर । माओवादी केन्द्रका नेता सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्ने भएका छन् । मन्त्रालय भागबन्डामा माओवादीको भागमा परेको पर्यटन मन्त्रालयको जिम्मा पार्टीले नेता किराँतीलाई दिने भएको हो । किरातीले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेको सामाजिक सञ्जाल मार्फत खुलाएका छन् । भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित किराँती मन्त्री बन्ने चर्चा यसअघि नै चलेको भएपनि उनले...
देशैभर हुस्सु र कुहिरो

देशैभर हुस्सु र कुहिरो

विराटनगर । हाल देशैभर हुस्सु र कुहिरो लागिरहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भू–भागमामा आंशिकदेखि सामान्य बदली रहेको र तराईका अधिकांस स्थानमा हुस्सु–कुहिरो लागेको छ । आज दिउँसो र राति प्रदेश १, सु...
२०७९ माघ ३ गते मंगलबारको राशिफल

२०७९ माघ ३ गते मंगलबारको राशिफल

ई.सं. २०२३ जनवरी १७ नेपाल सम्बत ११४३ पोहेलागा दशमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण दशमी, चन्द्रमा तुला राशिमा विशाखा नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५६ बजे, सूर्यास्त साँझ ५ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै...
विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झना गर्दै नोबेलमा गरियो दीप प्रज्वलन

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झना गर्दै नोबेलमा गरियो दीप प्रज्वलन

विराटनगर । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झना गर्दै सोमबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ । नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले अस्पताल अगाडि साँझ दीप प्रज्वलन गरेर मृतकहरुको सम्झना गरेका हुन् । दीप प्रज्वलनमा नोबेलको एमबीबीएस र बीडीएसका विद्यार्थीहरु सहभागि थिए । उनीहरुले मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेका छन् । मृतकहरु प्रति श्...
याङपाङलाई हराउँदै पाँचखपनले जित्यो भलिवलको उपाधि (भिडियोसहित)

याङपाङलाई हराउँदै पाँचखपनले जित्यो भलिवलको उपाधि (भिडियोसहित)

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ रामबजारमा सञ्चालित नगरपालिका/गाउँपालिका अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको पाँचखपन नगरपालिकाको टिमले जितेको छ । आइतबार भएको फाइनल खेलमा भोजपुर याङपाङको टिमलाई पराजित गर्दै पाँचखपनले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै पाँचखपनले प्रमाणपत्र, मेडल र ट्रफीसहित ४० हजार नगद पाएको छ भने उपविजेता याङपाङले २५ हजारमा चित्त बुझाएको छ । विज...
किराँत समुदायको नयाँ वर्ष सुरु

किराँत समुदायको नयाँ वर्ष सुरु

पाँचथर । किराँत लिम्बू समुदायले नयाँ वर्ष मनाएका छन् । किराँत समुदायले माघेसङ्क्रान्तिका दिन किराँत नयाँ वर्ष मनाउने गर्छन्  । किराँत नयाँ वर्षलाई लिम्बूहरूले ‘कुसङ यले तङबे’ भन्ने गर्छन् । त्यस्तै किराँत राईहरूले ‘यले दुङ’ भन्ने गर्छन् । माघेसङ्क्रान्तिसँगै किराँती पात्रोमा संवत् फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश–विदेशमा पुगेका लिम्बू समुदायले किराँत नयाँ वर्ष धुमधामसाथ...
error: Content is protected !!