चौबिसेको राजारानी तालमा बोटिङ गर्दै आन्तरिक पर्यटक (फोटो फिचर)
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-६ स्थित राजारानी तालमा घुम्न आउने आन्तरिक पर्यटकहरूको संख्या बढ्न थालेको छ । सुन्दर पर्यटकीय गन्तव्यका रूपमा परिचित राजारानीस्थित राजारानी तालमा बोटिङ गरेर पर्यटकहरू रमाउने गरेका छन् ।
तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
































