झुम्का कारागारका कैदीको मृत्यु
सुनसरी । सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ । कारागारको ‘बी’ बन्दीगृहका बन्दी ५३ वर्षीय सुधना सरदारको मृत्यु भएको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अचेत अवस्थामा भेटिएका उनलाई उपचारका लागि जिल्ला जिल्ला अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
सरदारलाई जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशानुसार मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै १...





























