धनकुटामा अटो दुर्घटना, ६ जना घाइते
धनकुटा । धनकुटा नगरपालिका-९ स्थित गुठीटार-बेलहरा भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आज दिउँसो करिब १ः३५ बजे बेलहराबाट सदरमुकाम आउँदै गरेको को २ ह ५५६७ नम्बरको अटो दुर्घटना भएको हो ।
दुर्घटनामा धनकुटा नगरपालिका-९ बेलहारा की ६१ वर्षीया निर्मला बस्नेत, सोही स्थानकी ३३ वर्षीया रेनुका न्यौपाने र १७ वर्षीय डेबिड बिक घाइते भएका छन् ।
यस्तै धनुषाको जनकपुर नगरपालिका-१४ का ४४ वर्...






























