निजामती कर्मचारी सङ्गठन कोशीको अध्यक्षमा सुवेदी निर्वाचित
विराटनगर । नेपाल निजामती कर्मचारी सङ्गठन कोशी प्रदेशको अध्यक्षमा हरिप्रसाद सुवेदी निर्वाचित भएका छन् । शनिबार भएको दोस्रो अधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।
सङ्गठनको उपाध्यक्षमा फडिन्द्र विश्वकर्मा र सरस्वती शिवाकोटी निर्वाचित हुँदा महासचिवमा कुमार सिंह खत्री निर्वाचित भएका छन् । यसैगरी सचिवमा कृष्ण प्रसाद सुवेदी, किरण कार्की र अनुजा पराजुली पराजुली तथा कोषाध्यक्षमा जानकी अधिकारी...































