धनकुटामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
धनकुटा। खोलामा पौडी खेल्ने क्रममा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा महालक्ष्मी नगरपालिका–२ का १२ बर्षीय गौरब लुंगेली मगर र महालक्ष्मी–३ का १४ बर्षीय अमिर मगर छन् ।
महालक्ष्मी–२ र ३ नम्बर वडाको सिमानामा रहेको लेगुवा खोलामा सोमबार अपरान्ह पौडी खेल्ने क्रममा घटना भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा गौर...





























