धनकुटाको चुलिबनबाट यसरी उड्यो प्याराग्लाइडिङ (भिडियोसहित)
धनकुटा । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले धनकुटाको चुलिबनबाट प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । धनकुटा नगरपालिकासँगको सहकार्यमा ईटहरीको कोसी एडभेन्चर प्रा.लि.ले उडान थालेको हो ।
बुधबार धनकुटा नगरपालिका–७ चुलिबन डाँडाबाट याक्चानाघाटसम्म गरिएको उडान सफल भएको छ । परीक्षण सफल भएपछि अव व्यावसायिक रुपमा नियमित उडान गरिने कोसी एडभेन्चरका निर्देशक सुरेश बस्नेतले बताए । उनका अनुसार प्याराग्लाइडिङसँगै...






























