- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नहडामा गोरु काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा स्थानीय मिना सेर्पा, आसिक राई र किलक राई छन् ।

शुक्रबार राती करिव १० बजे स्थानीय मिना सेर्पाको घरमा बहर गोरु काटेर मासु भाग लगाउने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट बाङगेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!