- संगालोखबर सम्वाददाता

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित कालिका माध्यमिक विधालयको शिक्षक वस्ने क्वाटरमा आगलागी हुँदा २२ लाख मुल्य बराबरको क्षति भएको छ ।

Advertisement

विधुत सर्ट भएर आगलागी हुदा भवन भित्रका सम्पूर्ण समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी प्राङवुङबाट गएको प्रहरी टोली र स्थानीयबासीले आगो निभाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!