- संगालोखबर सम्वाददाता

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित कालिका माध्यमिक विधालयको शिक्षक वस्ने क्वाटरमा आगलागी हुँदा २२ लाख मुल्य बराबरको क्षति भएको छ ।

विधुत सर्ट भएर आगलागी हुदा भवन भित्रका सम्पूर्ण समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी प्राङवुङबाट गएको प्रहरी टोली र स्थानीयबासीले आगो निभाएका थिए ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!