झापामा ईभी भ्यान दुर्घटना हुँदा ९ जना घाइते
विराटनगर । झापामा ईभी भ्यान दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ताप्लेजुङबाट दर्शनार्थी बोकेर फर्कँदै गरेको प्रदेश १-०१-००१ ज ४०८८ नम्बरको भ्यान आज बिहानको राति मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका-३ धर्मकाँटामा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक ताप्लेजुङको फुङलिङ-२ का ३० वर्षीय लाक्पा थेपेन शेर्पा, भक्तपुरको चाँगुनारायण नगरपालिका-१ का १२ वर्षीय सेसेहाङ सुवा, १९ वर्षीया सुविमा लिम्बू...






























