कप्तानगन्ज झडपमा गोली लागेर घाइते भएका अमितको काटियो हात
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते राति भएको दुई समूहबीचको झडपमा गोली लागेर गम्भीर घाइते भएका अमित यादवको बायाँ हात काटिएको छ ।
काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत यादवको सोमबार शल्यक्रियाका क्रममा बायाँ हात काटिएको परिवारले जनाएको हो ।
घटनामा यादवको बायाँ हात र कोखामा गोली लागेको थियो । विराटनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं ल...





























