संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाले उन्नत जातको बीउ वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा महानगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बीउ (पाइनर जात ३३५५) वितरण गरिएको हो ।

महानगर क्षेत्रका एक सय ८५ घरधुरीका कृषकलाई १० लाख मूल्य बराबरको ७ सय ६९ केजी को मकैको बिउ वितरण गरिएको कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले बताए ।

Advertisement

विराटनगर महानगर क्षेत्रभित्र एक हजार तीन सय ७५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये करिब सात सय हेक्टरमा मकै खेती हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!