झापा–५ को सुकुम्बासी बस्तीका मतदातासँग बालेनले के भने ?
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता तथा प्रतिनिधि सभा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहले मतदातासँग भेटघाट गरिरहेका छन् । विभिन्न जिल्लाको भ्रमण सकेर हिजो साँझ आफ्नो निर्वाचन क्षेत्र आइपुगेका बालेन मतदातासँग भेटघाटमा व्यस्त छन् ।
उनी आज बिहान कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा पुगेका थिए । सोही क्रममा उनले मतदाताको जिज्ञासा सुन्दै आफ्नो धारण व्यक्त गरेका छन...


























