फ्रान्सेली लिग : पीएसजीकाे सहज जित
एजेन्सी । फ्रान्सेली लिग अन्तर्गत आइबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । पीएसजीको घरेलु मैदानमा भएको खेलमा पीएसजीले मार्सेलाई ३-१ गाेल अन्तरले पराजित गरेको हो ।
पीएसजीलाई सहज जित दिलाउनका लागि एन्जल डी मारियाले दुई गरे भने किलियन एमबाप्पेले एक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा एमबाप्पेले गोल गर्दै पीएजीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलले पछि परेको मा...































