विराटनगरको एस्पायर कलेजमा अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प
विराटनगर । विराटनगरको एस्पायर कलेजले ६ हप्ते अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प तथा दुई दिने ह्याकाथन सम्पन्न गरेको छ । शिवम् अर्गनाइजेसनको आर्थिक सहयोग र दक्षिण कोरियाको छन्जे एजुकेशनको प्राविधिक सहयोग तथा सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
समापन समारोहमा उत्कृष्ट आइडिया पिचिङ गरि प्रथम स्थान हाँसिल गर्ने प्रनिशा पौडेल, ग्रेशा बोगटी र सरिता मगरको समूहलाई ५० हजार नगद पुरस्कार प्रदान गरिएक...




























