संगालोखबर
फाइल तस्बिर

काठमाडौं । अमेरिकाले पुनः ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । उनीहरूलाई अमेरिकाले मंगलबार चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएर छाडिदिएको हो ।

अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेहरूमा ७९ पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरूमा कागजात नभेटिएका, गैरकानुनी रूपमा बसेका र अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरू छन् ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । ब्युरोका अधिकारीहरूले उनीहरूसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएका छन् । अमेरिकाले चरणर-चरणमा नेपालीहरूलाई डिपोर्ट गर्दै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!