सुनसरीको इनरुवाबाट गाँजासहित धनकुटाका दुई जना पक्राउ
विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-६ भोटेपुलबाट गाँजासहित धनकुटाका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-७ का २५ वर्षीय साजन लिम्बु र १९ वर्षीय गगन लिम्बु छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ६१२५ नम्बरको अटोलाई प्रहरीले रोक्न खोजेको थियो । तर चालक साजनले नरोकी भागेपछि इनरुवा-४ बाट प्रहरीले अटो नियन्त्रणमा लिएको थियो ।
अटोमा चेकजाँच गर्दा ९९ किलो एक ग्राम गाँजा ...






























