संगालोखबर


विराटनगर । विराटनगरको एयरपोर्ट मोडमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अहिले केहीबेरअघि दुर्घटना भएको हो ।

प्रहरीको टोली घटनास्थलमा पुगेको छ । मृतकको पहिचान खुलेको छैन । थप विवरण आउन बाँकी छ ।

विराटनगरको एयरपोर्ट मोडमा बसको ठक्करबाट एक जनाको मृत्यु

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!